भोगाई र भावनाका पाइलाहरु .........a blog by Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो
Showing posts with label videos. Show all posts
Showing posts with label videos. Show all posts

Saturday, November 16, 2019

गजल



यती छिटै ढल्कीयो, यो जिन्दगानी सोचीरहेछु
उस्तै गरी ढल्कीयो, यो जवानी सोचीरहेछु।

यो आगो हो, के जल्छ के जलाउछ भन्थे
जलेपछी बन्छ, क्षणमै खरानी सोचीरहेछु।

तिम्रै वरीपरी तिम्रै काखमा, हुन्छु भन्ने थियो
खुवाउन पाईन, एकमुठी पानी सोचीरहेछु।

नरोउ भनी खुव सम्झाए, तिमीलाई त्यो रात
सम्झाउदा सम्झाउदै, रुझेछ सिरानी सोचीरहेछु।

कुनै दिन यही सम्म, ल्यानेछन मलामी हरुले
जलाउने छन र सकीने छ, मेरो कहाँनी सोचीरहेछु।

Sunday, September 16, 2018

Kawazoko Pond

Kawazoko Pond located inside tennoji park near Osaka . you  can enjoy the holiday with nature and visit tennoji zoo.