भोगाई र भावनाका पाइलाहरु .........a blog by- Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

A biography of VC Gurkhas

Victoria cross (VC) भिक्टोरिया क्रस
बेलायत सरकारले प्रदान गर्ने यस्तो प्रतिष्ठित  पुरस्कार हो जुन ब्रिटिस सशस्त्र बलका सदस्यहरु लाई प्रदान गरीन्छ। जो युद्धमा बहादुरी अनी सहनशिलता प्रदशन गर्न सक्दछ, उसले प्राप्त गर्नको लागी योग्य ठानीन्छ।
ब्रिटिश सरकारले अहिले सम्म १३ जना नेपाली लाई VC  मार्फत सम्मान गरेको छ। ति योद्धाहरु जसले युद्धको मैदानमा आफ्नो ज्यानको बाजी लगाएर ब्रिटिशको रक्षा गर्न लडीरहे उनै वीर गोर्खाली हरु प्रति सम्मान र समर्पण गर्दे VC बिजेता हरुको Biography राख्ने प्रयास स्वरुप यो सानो पुस्तक प्रकासन गर्नु भएको छ।

पुस्तक पढन चाहानु भएमा सम्पर्क गर्न सक्नु हुनेछ कृपया कमेन्ट मा अथवा email गर्न सक्नु हुनेछ।
According to the Wikipedia-
The Victoria Cross is the highest and most prestigious award of the British honours system. It is awarded for gallantry "in the presence of enemy" to members of the British Armed forces. It may be awarded posthumously.


A Book written by - Ex British Army, Corporal Ganga Bahadur Thapa.




भिक्टोरिया क्रस( Victoria Cross)