१
दशैँ आउदा
मन डढेलो लाग्छ
परदेशमा
चाडपर्व हजुर
गरिबको मा
३
बच्चा रुन्छन
दशैँ तिहार भन्दै
के खुवाउने
४
आशुले मुछी
पोत्दै होलिन घर
दशैँको बेला
५
खरानी भाछ
ह्रदय जलेर यहाँ
एक्लै जिउदा
मन डढेलो लाग्छ
परदेशमा
२
नआए हुन्थ्योचाडपर्व हजुर
गरिबको मा
३
बच्चा रुन्छन
दशैँ तिहार भन्दै
के खुवाउने
४
आशुले मुछी
पोत्दै होलिन घर
दशैँको बेला
५
खरानी भाछ
ह्रदय जलेर यहाँ
एक्लै जिउदा