क्षितिज भन्दा पनी परसम्म, तिमीलाई खोजे
चम्किने तारा भयौकी, त्यो जुन लाई सोधे
यो धर्ती मा ....
बादल सँगै उडी गयौकी, निलो त्यो गगनमा
कहाँ भेटन आऊ आमा, तिमीलाई यो जिवनमा
यो धर्ती मा ......
आउछु आमा तिमीलाई भेटन,त्यँही पिॅंडीमा पर्ख
आमा तिमी गयौ एक्लै स्वर्ग, म छु यहाँ नर्क
यो धर्ती मा तिमी छैनौ, कता हरायौ आमा !
कहाँ गयौ सुन्यतामा , कता बिलायौ आमा !!