निरन्तर बगीरहेछ बडीगाड, उधै उधो सधै उधो खै कहिल्यै फर्केर आएन। थाहा छैन तर पनी बगीरहेछ अबिछिन्न अबिरल। बडिगाड को छेउमा उभी रहेकी ग्वालीचौर हेरीरहेछी उसै गरी पर्खीेरहेकी छे यगौ देखी र पर्खीरहने छिन अनन्त सम्म आकाश मा जुन तारा रहेसम्म खै फर्केर आउछ आउदैन बडीगाड। ग्वालीचौर सम्झिन्छ सम्झीन्न यो बडिगाड।
लब्धि को छङ्गछङ्ग र बढिघाटको सुस्सायाहट सँगै सुरु गरेको यात्रा त्यहि बढिघाट पुगेर अन्त्य हुन्छ।
बढिघाटले जन्माएको ग्वालिचौर, म जन्मेको ठाऊ, मेरो गाउँ मेरो ग्वालीचौर ।